| शनिबार, बैशाख ८, २०८१

चुम स्याक्या उपत्यकाको परिचय

डुङ्से लामा पेमा, छेकम्पार हाल क्यानडा

ॐ स्वस्ति
उडियानका आचार्य पदम रिग्जन गोदेमचेन र अन्य महान गुरुहरुले भविष्यवाणी गरेका यस उपत्यका चुमका जनताको गुप्ता भुमिलाई किमोलुङ भनेर चनिन्छि ।

यस भूमिमा प्राचीनकाल देखिनै फावा ज्यामो , जो कालो कपाल भएका तिब्बती सम्राटका बुद्धिमान मन्त्री थोन्मि संभोटका वंशज हो भनी प्रख्यात थिए । देवताहरूले अगमवाणी गरएिको गोप्य भूमि खोज्न यहाँ आएर उनले जहाँ पुल थिएन त्यहाँ पुलका निर्माण गरे, नाम नभएको स्थानलाई नामकरण गरे, नविास नर्मिाण गरी शष्टिचार र नैतकिता दुई असल परम्पराको स्थपना गरे । त्यस समय देखि आजसम्म मानिसहरू पुर्खाहरूको र आफ्ना मातापिताको परम्परलाई साँचो धर्मका दस सदगुण ( कुशल) तथा सोह्र संसारकि धर्मका शुद्ध अभ्यासहरुको पालना गरिरहेका छन् ।

यस गुप्ता भुमिमा महागुरु पद्मसंभव र योगेश्वर मिलारेपा आदि सत्तपुरुषहरूले पैदल यात्रा गरी अधिष्ठान गरेका छन् ।
विशेष गरी ल्होङागका तेरतोन (खजाना प्रकट गर्ने) महा बिद्वान तथा निपुण गुरु छयोकि वङ्छुगले प्रत्यक्षय र अप्रत्यक्षय रूपमा धेरै बर्षसम्म मानिसहरूलाई लाभान्वित गरेपछि उनले यस मठको स्थापना गरे जुन आशिषको समृदिको चम्कियो, यस ठाउँंलाई ङावा ङागको नाममा परिचित गरिएको लामो इतिहास छ ।

प्राचीनकालमा छयोवाङ र उनका वंशज डाक लाडाडले नेपाल र तिब्बतका राजधानीबाट पठाइएका धेरै पत्र , दसताबेजहरू प्राप्त गरे जसमा नेपालका गोरखा राजाहरूले ताम्रपात्र लगायत प्रदान गरेका थिए । प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा चुमका जनताहरूले नरिन्तर सद्वम द्वारा जीवन व्यतित गरिरहेका छन् । यस इतिहासको आधारमा निकट अवधिमा उत्कृष्ट सद्गुण जुन मानव जातिको लागि र खास गरी चुम जनताको लागि हुने उच्च बौद्ध शिक्षाको केन्द्र रहेको यस मठको समुत्द्याटन गर्ने सु – अवसर प्राप्त हुनको कारण मेरा मुल धर्मगुरु परम श्रदेय महा उपाध्याय ठांगु रन्पिोछे ज्युका अमूल्य अनुकम्प र अवातिर तेरतोन धर्मराज गुरु छयोवाङका वंशज ङाग लब्रङ्का पुत्र सद्पिता पङ्तोन लामा पदम ल्हाचेन रिन्पोछेको बोधिचित प्राणिधनको अतुलनीय आशिषले भएको हो ।

वर्तमान कालमा लब्रङ्को वंशज लामा पासाङ फुनछोग रिन्पोछे द्वारा बिशेष, वंशज दावा टाशीसंग कार्यान्वयन गरी काम गर्ने प्राथमिक जिम्मेवार लिनु भएका छ । यस कार्यमा भौतिक र आर्थिक समथन गर्ने दानदाता, गाउँं निवासी युवा र बृद्ध सबैले सम्पूणर् देशाबाट एक साथ हातेमालो गरी मद्दत गरेको महा पुण्यले सम्पूणर् मातृ प्राणीहरू बुद्धत्व प्राप्तिको हेतु बनोस र नेपाल तथा सम्पूणर् बिसबमा रोग , अनिकाल , दन्द्र , प्राकृतिक , प्रकोप , पतित समय जस्ता सबै विघ्न बाधाहारूका शान्त भई सबै प्राणी धर्म , सुख शान्ति तथा आनन्दमय जीवन ब्यतित होस् भन्ने मनाशय लीई काय , वाक , चित्त द्वारा जति पनि कार्य गरे, सत्यतको शतिले र त्री रत्नको कृपाले यी सम्पूणर् कार्यहरू सु ( मंगल तथा सु( सफल होस् भन्ने प्रार्थनाको साथ चेन्दे् पात्रो अनुसार २१४६ पृथ्वी सुङ्गगुर वर्ष ८ औँ माहिनाको ८ गतेका दिन यस बंशजका लामा शिषक धारण गरेको शाक्य भिक्षु पेमा छेवाङ द्वरा लेखिएिको ।

भवतु सर्व मंगलम् ।

प्रतिक्रिया दिनुहोस्