
घुस काण्डको जरो पत्ता लगाउन रबि लामिछाने गोरखामा
बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले घुस खाएको काण्डको जरो सम्म पत्ता लगाउन रवि लामिछाने गोरखामा आइपुगेका छन् । रवि लामिछानेको उक्त टोलीलाई घुस खाने अघिकृतले घुस खाएको २० हजार फिर्ता समेत गरेका
छन् ।