| बिहिबार, अशोज १५, २०७७

घुस काण्डको जरो पत्ता लगाउन रबि लामिछाने गोरखामा

बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले घुस खाएको काण्डको जरो सम्म पत्ता लगाउन रवि लामिछाने गोरखामा आइपुगेका छन् । रवि लामिछानेको उक्त टोलीलाई घुस खाने अघिकृतले घुस खाएको २० हजार फिर्ता समेत गरेका

छन् ।

प्रतिक्रिया दिनुहोस्