| सोमवार, अशोज ५, २०७७

स्वयम्भुबाट १ किलो सुन सहित २ जना पक्राउ

स्वयम्भुबाट १ किलो सुन सहित २ जना पक्राउ

प्रहरीले स्वयम्भु क्षेत्रबाट १ किलो सुन सहित २ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुले अवैध सुन ओसारपसारमा संलग्न २ जनालाई पक्रेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरेर बिस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्