| शनिबार, बैशाख ८, २०८१

भिरबाट लडेर एक युवकको मृत्यू

मृत्युभिरबाट लडेर घाईते एक युवकको उपचारको क्रममा ज्यान गएको छ । गण्डकी गाउँपालिका १ का २३ वर्षिय मौसम थापाको गोरखा अस्पतालमा उपचारको क्रममा बिहिवार मृत्यू भएको प्रहरीले जनाएको छ । बुधवार माघेसक्रान्तीको सोही गाउँपालिकाको घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा बतासे नजिकै भिरबाट लडेका थिए । समान्य चोटपटक लागेको र बिहिवार उपचारका लागि गोरखा अस्पतालमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्