| मङ्लबार, अशोज १३, २०७७

दुर्घटना

नेपालमा फेरी हेलिकप्टर दुर्घटना

बुधबार बिहान सोलुखुम्बुमा श्रीएयरको हेलिकप्टर दुर्घट्ना भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणको क्रममा श्री एयरको नाइन एन ए एच टी कल साइन भएको हेलिकप्टर दुर्घट्ना भएको हो ।

बुधबार विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गो लिएर स्याङबोचे गएको हेलिकप्टर अवतरणको क्रममा ठोक्किएको हो ।

प्रतिक्रिया दिनुहोस्