| शुक्रबार, अशोज १६, २०७७

प्रदेश नं ४ः

बाथरुममा लडेर प्रदेश ४ का सभामुख आईसीयूमा

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।

टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्