| बिहिबार, मंसिर ११, २०७७

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

२९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए

प्रतिक्रिया दिनुहोस्