| सोमवार, अशोज ५, २०७७

बलात्कार

आफ्नै बाबुद्वारा १२ वर्षीया छोरीको ‘वलात्कार’ !

निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् ।

इलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् ।

घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्