| मङ्लबार, अशोज १३, २०७७

गोरखामा बाखालाई करणी गर्ने एक पक्राउ

दरौँदी ःगोरखामा बाख्रालाई करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ६ का २० वर्षका   विक्रम मालबुललाई सोहीठाउँका राजन सिर्मलको गोठमा बाँधेर राखेको बाख्रालाई करणी गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्