| सोमवार, अशोज ८, २०८०

गोरे

झोला भिरेर बिराटनगर पुगे सुनकाण्डका नाइके गोरे

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूँडामणि उप्रेती ‘गाेरे’लाई विराटनगर ल्याइएको छ । उनलाई मंगलबारै माेरङ जिल्ला अदालतमा पेस गरिँदैछ । उनलाई गृहमन्त्रालयको विशेष छानबिन समितिअन्तर्गत खटिएको प्रहरीको टोलीले मंगलबार बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्