| मङ्लबार, अशोज १३, २०७७

बिराटनगर लैजाँदा गोरेको हातको हतकडी किन झिकियो ?

दरौँदी ः साँढे ३३ किलो सुनका काण्डका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेलाई विराट नगर पुराइएको छ । काठमाडौँमा सार्वजनिक गरे लगत्तै जहाज मार्फत उनलाई विराटनगर पुराइएको हो । काठमाडौँमा सार्वजनिक गर्दा हतकडी सहित आएका गोरे विराटनर पुग्दा किन हतकडी विनै देखिए आम चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्