| शुक्रबार, बैशाख ७, २०८१

गोरे

गोरेसहित २८ जना पुर्पक्षका लागि थुनामा, दुईजना छुटे

जिल्ला अदालत मोरङले सुन तस्करका मुख्य अभियुक्त गोरे भनिने चूणामणि उप्रेतीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यस्तै अदालतले प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटीमा र प्रहरी हवल्दार अम्बरबहादुर थापालाई साधारण तारेखमा छाडेको छ।

प्रतिक्रिया दिनुहोस्