| सोमवार, अशोज १२, २०७७

 अब यात्रु कोच्ने गाडीलाई ५ हजार जरिवाना

 अब यात्रु कोच्ने गाडीलाई ५ हजार जरिवाना

सवारीसाधनमा सिट संख्याभन्दा दोब्बर यात्रु कोचेर काठमाडौं उपत्यकाका सडकमा गुडेका करिब २ सय सवारीसाधन आईतबार कारवाहीमा परेका छन्। काठमाडौं उपत्यकाका ४० भन्दा बढी स्थानमा प्रहरीले गरेको छड्के कारवाहीमा माइक्रोबस, टेम्पु र बसले क्षमताभन्दा दोब्बर यात्रु कोचेर यात्रा गरिरहेको भेटिएको हो।

ट्राफिक जरिवाना ५ हजार बनाउ प्रक्रिया सुरु

ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकलाई हुने जरिवाना कम भएकाले घटना दोहोरिएको भन्दै घटनाअनुसार जरिवाना ५ हजारसम्म पुर्याउने गृहकार्य सुरु भएको छ। गृह मन्त्रालयमा बसेको बुधबारको बैठकमा सहभागीहरुले जरिवाना न्यून रहेका कारण समेत घटना दोहोरिने गरेको बताएपछि गृहमन्त्री थापाले आवश्यकताअनुसार जरिबाना शुल्क समेत बढाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्