| शनिबार, बैशाख ८, २०८१

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने

पेट्रोल र डीजलको फेरी बृद्धि हुने देखिएको छ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि भइरहेको अवस्थामा नेपालमा पनि मूल्य बृद्धि हुने सम्भावना रहेको हो । अन्तर्राष्ट्रिय बजारमा गत जून २०१७ देखि कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

यसो भएको खण्डमा नेपालमा मूल्य बृद्धि हुने सम्भावनालाई नकार्न सकिन्न । हालै भएका कतिपय सर्वेक्षणहरुले कच्चा तेलको मूल्यमा फेरी बृद्धि हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्