| शुक्रबार, बैशाख ७, २०८१

दुर्घटना/अपराध

पहिराेकाे कारण गाेरखा – खैरेनी सडक अवरुद्ध (फाेटाे फिचर सहित)

दराैँदी समाचारदाताः गाेरखा नगरपालिका १३ मझुवा मा पहिराे खसेकाे कारण बिहानदेखि आँवुखैरेनि गाेरखा सडक अवरुद्ध भएकाे छ । ठाउँ ठाउँमा पहिराे खसेकाे र वर्षातकाे क्रम नराेकिएकाले अझै कहिले खुल्ने यकिन

गोरखा –आँबुखैरेनी सडक एकतर्फी खुल्यो

गोरखा नगरपालिका वडा नम्बर १२ सातकिलोमा पहिरोका कारण अवरुद्ध गोरखा–आँबुखैरेनी सडक एकतर्फी खुलेको छ । बिहानदेखि सडकमा खसेको करिब ५० मिटर लामो पहिरो पन्छाएर एकतर्फी गाडी सुचारु गरिएको जिल्ला ट्राफिक

केन्द्र विवादका कारण गण्डकी गाउँपालिकाको गाउँसभा हुन सकेन

प्रशासनिक भवन कहाँ बनाउने भन्ने बारेको विवाद नमिल्दा गण्डकी गाउँपालिकाको छैठौँ गाउँसभा बुधबार पनि हुन सकेन । स्थानीय शासन सञ्चालन सम्बन्धी ऐनअनुसार असार १० गतेभित्र गाउँसभा गरिसक्नु पर्ने व्यवस्था भएपनि

सिङ्लाको सिँहदेवी आधारभूत विद्यालय तोडफोड

धार्चे गाउँपालिका ५ सिङ्लास्थित सिँहदेवी आधारभूत विद्यालय तोडफोड भएको छ । स्थानीय उच्छृङ्खल युवाहरुले विद्यालयको कार्यालय कोठा र कक्षा कोठा तोडफोड गरेको शिक्षक राज गुरुङले जानकारी दिए । ‘विद्यालयको कक्षा

अविरल बर्षातपछि ठाउँठाउँमा बाढी पहिरो, दुवैतर्फको कटानले माछाखोला बजार जोखिममा

दरौँदी समाचारदाताः धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार बाढिको जोखिममा छ । माछाखोला र बूढीगण्डकीको बाढीको कटानले बजार जोखिममा परेको माछाखोला टोल विकास संस्थाका अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए । ‘दुवै

प्रहरी कार्यालयमा एकवर्ष भित्र २२८ वटा मुद्दा

दरौँदी समाचारदाताः गोरखामा एक वर्षभित्र दुईसय २८ वटा मुद्दा दर्ता भएको छ । गत वर्षको साउनदेखि असार तेस्रो सातासम्म दुई २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख

सडक खन्दा पहिरो गयो, थुमीका दुई घर पहिरोको घेराभित्र

  सडक निर्माणको क्रममा झरेको पहिरोको आरुघाट गाउँपालिका ४ जामुनेका छ घर जोखिममा परेको छ । स्थानीय देवकुमार काप्री र भोजप्रसाद काप्रीको घर पहिरोको घेराभित्र परेको स्थानीयले परशुराम भट्टले जानकारी

प्रेमिकाले छाडेपछि आत्महत्या

  चार महिनाअघि बिहे गरेकी श्रीमती(प्रेमिका)ले छाडेपछि गोरखाका एक युवाले आत्महत्या गरेका छन् । गोरखा नगरपालिका ५ मैदानका २१ बर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउसो साँढे चार बजे घरभित्रै झुण्डेर आत्महत्या

संगै बस्ने श्रीमानमा कोरोना पोजेटिभ, श्रीमतीमा नेगेटिभ

  बिगत दुईसातादेखि एउटै क्वारेण्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्य श्रीमानको कोरोना पोजेटिभ आएको छ । श्रीमतीको नेगेटिभ आएको छ । अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वारेण्टाइनमा गत

मंगलबार एकैदिन २१ जना कोरोनामुक्त

  गोरखामा मंगलबार एकैदिन २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पसस्थित आइसोलेशनमा उपचाररत छवटा पालिकाका १९ पुरुष र दुई महिला कोरोनामुक्त भएका गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी