| शुक्रबार, चैत्र १६, २०८०

अर्थ

कोरोना महामारीमा पनि मानव बेचबिखनका घटनामा वृद्धि

कोरोना महामारीको समयमा मानव बेचबिखनका घटना बढेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोरोना महामारी चलिरहँदा डेढ वर्षमा मात्रै १८ वर्ष मुनिका ९४ बालिका, १ बालक

मेलापातको रमाइलो

हिमालपारि चुमनुब्री गाउँपालिका ६ सिप्चेतमा गहुँ काट्ने खेतालाहरु खाजा खाँदै । यतिबेला वडा नं. ६ र वडा नं. ७ का विभिन्न गाउँटोलमा गहुँ, जौ भित्र्याउने चटारो छ । तस्वीर :

१० वर्षपछि बन्यो सोतीखोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका प्रवेशद्वार भनेर चिनिने सोतीखोलाको पुल १० वर्षपछि निर्माण सम्पन्न भएको छ । २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाख रुपैयाँ लागतमा

साताको सेयर बजार : आत्तिएका लगानीकर्ता उत्साहित

पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

 सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी

चुम्चेतमा हिमचितुवाले दर्जन बढी खच्चड र घोँडा मार्यो

लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा दर्जन बढी खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १२ वटा खच्चड र एउटा घोँडा

तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङमार्ग बन्यो

तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न भएको छ । ३० मिटर ब्यास र ६५ मिटर उचाईको भुमिगत सर्ज ट्याङ्क निर्माणको लागि आवश्यक पहुँच सुरुङमार्ग खन्ने कार्य

गोरखा अदालतले फरार रहेकाबाट रु १४ करोड ८५ लाख असुल्न बाँकी

गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख असुलउपर गर्न बाँकी छ । जिल्ला अन्याधिश दिनबन्ध बरालका अनुसार१७ करोड सात लाख रहेको जरिवाना

चालु खर्च प्रगतिमा संघीय कार्यालय र पुँजिगतमा प्रदेश कार्यालय अगाडि

दरौदी समाचारदातागोरखामा चालु खर्चमा संघीय र पुँजिगत खर्चमा प्रदेश कार्यालय अगाडि देखिएका छन् । संघीय सरकार माताहतका कार्यालयमा चालुखर्च ९० दशमलव ७० प्रतिशत भएको छ भने पुँजिगत खर्च ३४ दशमलव

शहिदलखन ७ का १५० घरधुरीलाई वाटर फिल्टर बितरण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा एक सय ५० घरधुरीलाई पानी शुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको छ । खानेपानीको क्षेत्रमा काम गर्दै आएको वाईन टु वाटर नेपालले बाढी पहिरोका