एउटा प्रसंगमा प्रगतिशील नेता रुपचन्द्र बिष्ट भन्थे, ‘वेश्याले पनि माया गर्छु भन्छे । भन्नेले गर्दै गर्दैन, गर्नेले भन्दै भन्दैन ।’यो उक्ति आँबुखैरेनी गाउँपालिकामा मिल्न जान्छ । आँबुखैरेनी गाउँपालिकाले धेरै राम्रा
गोरखा बजारमा अहिले डेंगी संक्रमणको धेरै ठूलो त्रासदी छ । संक्रमणबाट दुईजनाको मृत्यू भइसकेको छ ।अहिले गोरखा अस्पतालमा उपचारका लागि आउनेहरुमध्य दैनिक १५ जना भन्दा धेरैमा डेंगी पुष्टि हुने गरेको
शनिबार दिनभर विद्युत प्राधिकरणको प्रदेश कार्यालयका कर्मचारीहरुको भिडियो भाइरल भयो । गण्डकी छड्के भन्ने एक सञ्चार माध्यमले प्रमाणसहित प्राधिकरणको प्रदेश कार्यालयमा व्यप्त भ्रष्टाचारको पर्दाफास गरेको भिडियो थियो त्यो ।विभिन्न माताहतका
सुरक्षाकर्मीलाई चिनाउने उनीहरुको बर्दीले हो । यसमा उनीहरुको सान, मान रहेको हुन्छ । बर्दी सुरक्षाकर्मीको पहिचान हो, गौरव हो, प्रतिष्ठा हो । आफ्नो पहिचान, आफ्नो मान प्रतिष्ठाको संरक्षण गर्ने जिम्मा
केही दिनअघिको आरीघोप्टे बर्षापछिको बाढी पहिरोले गोरखा जिल्लाका धेरै ठाउँमा क्षति पु¥याएको छ । गोरखाबाट काठमाडौँ जाँदै गरेको बस पहिरोमा पुरिँदा गोरखाका पाँच जनाको मृत्यू भएको छ । चितवनबाट काठमाडौँ
सफलताको सुत्र सिकाउन शिव खेराले भनेका छन्, ‘सफल हुनेहरु फरक काम गर्दैनन्, उनीहरु त्यही काम फरक तरिकाले गर्छन् ।’ कुनै पनि काम सफल भएन भने प्रयास छाड्ने होइन, तरिका फेर्ने
विवाद बढ्दै गएपछि असोज १७ गतेदेखि संचालन हुने भनिएको प्रथम लिगलिगे महोत्सव तथा १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता अन्तिम समयमा स्थगित भएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै
पूर्वी भुरे–टाकुरे राज्य एकीकरण गरिसकेपछि राजा पृथ्वीनारायण शाह पश्चिमतर्फको भू–भाग पनि समाहित गर्न नुवाकोट पुगे । उनी त्यहाँ बिरामी परे । उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना
अहिले बजारमा सागभन्दा धेरै मासु बिक्छ । दैनिक मासु पाक्ने भान्साहरु पनि गोरखा बजारमा धेरै छन् । तर दैनिक भान्सामा पाक्ने मासु कत्तिको स्वस्थ छ भनेर जाँच्ने चलन छैन ।
गाउँगाउँमा सिँहदरबार पुगेपछि धेरै आलोचना हुने गरेका छन्, केही प्रसंसा पनि हुने गरेका छन् । केही कार्यक्रमहरु यस्ता हुन्छन्, जुन आवश्यकताको पहिचान नगरी तय गरिएका हुन्छन्, ती आलोचनायुक्त हुन्छन् ।