काठमाडौंको वसन्तपुर क्षेत्रमा आज चीर गाडेर होली पर्वको औपचारिक रुपमा सुरुवात भएको छ । रङ्गीचङ्गी कपडाले सजाइएको लिङ्गो ठड्याउने क्रममा अबिर दलेर होली सुरु भएको सङ्केत गरिएको थियो ।
गोरखा जिल्लाका लागि चालु वर्ष पाँच हजार तीन सय मेट्रिक टन रसायनिक मल आवश्यक पर्ने भएको छ । दुईवटा नगरपालिका सहित सात गाउँपालिकाले कृषि ज्ञान केन्द्र सँग उक्त परिणाममा मल
कागजमा ५० शैयाको बनेको वर्षौँ भएपनि अहिले सम्म गोरखा अस्पतालबाट सर्वसाधारणले शैया अनुसारको सेवा लिन पाएका छैनन् । यन्त्र उपकरण अभाव, एक्सरे मेसिन चल्ने बिजुली क्षमता नहुनु, बिजुली बत्ती गएको
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो । पर्यटक आकर्षित गर्न सामुदायिक
सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् । सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट
गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । संघीय सरकार मातहतको स्थानीय पूर्वाधार बिकास कार्यालय गण्डकी प्रदेश पोखरा र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री, गण्डकी गाउँपालिका बीच
५० शैयाको गोरखा अस्पतालमा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले ५९ जनाको दरबन्दी स्वीकृत गरेको छ । यति संख्यामा जनशक्ति भएको खण्डमा अस्पतालबाट सहज रुपमा सेवा दिन सकिन्छ भन्ने योजनाले दरबन्दी
शिव उप्रेती : छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ बर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ, न विस्मात । ‘सबैले मोबाइलमा हेर्छन् । मलाई पनि देखाउँछन्, यी तपाईँको छोराले
विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैतेदशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ
गोरखाको आरुघाट गाउँपालिका २ भवानी मावि मान्बुमा रु. पाँच करोड लगानीमा छात्रावास भवन निर्माण भएको छ । पहिले रहेको छात्रावास भवन २०७२ सालको भुकम्पमा ध्वस्त भएपछि सम्भव नेपालले एक सय