| बुधबार, अशोज २३, २०८१

गण्डकी प्रदेश

मेला महोत्सव नहुँदा दशैं बजार उत्साहजनक

मेलिना बराम । कोभिड महामारी यता व्यापार व्यवसाय ओह्रालो लागेर निराश बनेका गोरखा बजारका व्यापारी, व्यवसायी दशैँ बजार गुल्जार हुन थालेपछि उत्साहित भएका छन् । दशैं, तिहारजस्ता चाडबाडका बेला भएको

सामागाउँमा चुमनुब्रीकै सबैभन्दा ठूलो सामा मानी सांस्कृतिक महोत्सव हुने

चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ हुने भएको छ । आउँदो कात्तिक महिनाको ७ गतेदेखि १३ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको प्रमुख लामा जिग्मेले जानकारी दिए । चुमनुब्री

एम्बुलेन्स संचालकद्वारा सर्कुलर उल्लंघन

प्रतिक्षा आले मगर ।एम्बुलेन्सलाई व्यवस्थित बनाउने व्यवस्थापन समितिको बारम्बारको सर्कुलर एम्बुलेन्स सञ्चालकहरुले उल्लंघन गर्ने गरेका छन् । एम्बुलेन्स व्यवस्थापन समितिको पटक पटकको सर्कुलर कार्यान्वयन नहुँदा जिल्लाका एम्बुलेन्सहरु मापदण्डबिना चलिरहेका छन्

विरुवाटारको प्राचीन बगैँचाको रुखहरु काटियो

पालुङटार नगरपालिका वडा नं. ७ विरुवाटारमा रहेको आँपको बगैँचाको रुखहरु काटिएको छ । स्थानीय चारकुने टोल विकास संस्थाले त्यहाँको प्राचीन रुख काटेको जनाएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी

पार्वती निमाविका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण

धार्चे गाउँपालिका–३उहियास्थित पार्वती निमाविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर आईतबार विद्यालयमा अध्ययनरत १४९ जना विद्यार्थीहरुलाई

गण्डकी गाउँपालिकामा पोथी चितुवा मृत फेला

गण्डकी गाउँपालिका–२ आमडाँडा सामुदायिक वनमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । वयस्क पोथी चितुवा सोमबार मृत अवस्थामा फेला परेको वन अधिकृत रबी आनन्द गोपालले बताए । ‘वन हेरालुले

संचालनमा आयो बारपाक–लाप्राक सडकखण्ड

बर्खाभरिा अवरुद्ध बनेको बारपाक लाप्राक सडकखण्ड संचालनमा आएको छ । बर्खाका बेला अबिरल वर्षका कारण पूर्ण रुपमा बन्द रहेको उक्त सडकखण्ड आईतबारबाट संचालनमा आएको हो । सडक सुचारु नहुँदा उत्तरी

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

विपदमा परी ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण गरिएको छ । आईतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो । मनसुनका कारण ज्यान गुमाएकाहरुलाई समितिले २ लाख ५०

दुर्गा पूजा गर्नेहरुमाथि दुव्र्यवहार !

गोरखा बजारमा बसोबास गर्ने तराइ मधेश मुलका हिन्दूधर्मावलम्बहरुले दुर्गा पूजा गर्ने क्रममा दुव्र्यवहार गरिएको छ । शनिबार राती १० बजे आरतीको समयमा फरक धर्म मान्नेहरुबाट आफूहरुमाथि दुव्र्यवहार भएको नवदुर्गा पूजा

यातायातको भाडादर अनुगमन गर्नुपर्ने अनेरास्वावियु गोरखाको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वावियु) गोरखाले यातायातको भाडादर अनुगमन गर्न माग गरेको छ । नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा मनपरी भाडादर असुली जनतालाई सास्ती