कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित मकैपुरमा रहेको नेपाल टेलिकमको टावरले ‘फोर जी’ सेवा सुरु गरेको छ बुधवारदेखि उक्त टावरबाट ‘फोर जी’ सेवा सुरु भएको र आसपासका बुङ्कोट,
जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । बैठकले बूढीगण्डकी आयोजनाबाट प्रभावित क्षेत्रको घरगोठको मुआब्जा तत्काल निर्धारण गर्ने निर्णय गरेको छ ।बजार क्षेत्रको समेत लगत संकलन
गोरखा नगरपालिकामा बुधबार ४३ जनाको स्वाब संकलन गरिएको छ । धारापानीमा कोरोना संक्रमण फैलिएपछिको कन्ट्याक ट्रेसिङ तथा नापी कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछिको कन्ट्याक ट्रेसिङको आधारमा ४३ जनाको स्वाब संकलन
धार्चे गाउँपालिका ३ खोर्लाबेशीकी ३९ बर्षकी सुनकेशरी गुरुङ मस्तिस्कघात भई काठमाडौँको एक अस्पतालमा उपचाररत छिन् । गोरखा नगरपालिका ५ क्याम्पस एरियामा व्यवसाय गर्ने उनलाई एक्कासी मस्तिष्कघात भई गतहप्ता काठमाडौंको मेडिसिटी
गोरखामा होम आइशोलेसन बस्नेको संख्या बढ्न थालेको छ । कोभिड १९ रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले होम आइशोलेसन बस्न पाउने
दश वर्षे माओवादी शसस्त्र सर्षघमा मारिएका शुरेश वाग्ले बासु र भीमसेन पोखरेल बैरागीको स्मृती दिवस गोरखाका बिभिन्न ठाउँमा फरक फरक कार्यक्रम गरि मनाइएको छ । नेपाल कम्युष्टि पार्टी नेकपा, जनता
गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी र पालुङटार नगरपालिका वडा नम्बर २ सिल गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलन नदिन र हाल जिल्लामा देखिएका संक्रमितहरुको सम्पर्कमा आएको हुनसक्ने
गोरखाको धार्चे गाउँपालिकाले ३२ घरधुरीलाई खरायो बितरण गरेको छ । बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका लक्षित बर्गका लागि खरायो बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या