| बिहिबार, बैशाख ६, २०८१

देशमा आज

सरकारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन सरकारलाई सात बुँदे निर्देशन दिएको छ।  भयरहित तथा मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न/गराउन नेपाल

निर्वाचन आयोगको निर्देशन : कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू

निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र

धार्चे र बारपाक सुलीकोटमा राष्ट्रिय परिचय पत्रको फाराम भर्न सुरु

गोरखाको धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । मंगलबार धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा राष्ट्रिय परिचयपत्रको फाराम भर्ने अभियान संचालन सम्बन्धी स्थानीयस्तरमा अभिमुखीकरण भएसँगै

देशभरको मौसम सफा रहने

देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागहमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ

सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्न पाइँदैन : आयुक्त भण्डारी

निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा

महिनावारी सुकेपछि के हुन्छ ?

महिलाको शारीरिक संरचना यति जटिल हुन्छ कि त्यसले विभिन्न क्षणमा ठूलो उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । ९ देखि १३ वर्षको उमेरमा रजस्वला सुरु हुनु, युवावयमा गर्भवती हुनु, प्रसूति पीडा खेप्नु अनि

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड

सुन चाँदीको मूल्य बढ्यो

मंगलबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघकाअनुसार

वदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?

देशका केही स्थानमा वदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशभर मौसम सामान्यतया