गोरखा नगरपालिकाले उपनिवार्चनको दिन मंसिर १६ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गोरखा नगरपालिका वडा नं.५ मा वडा अध्यक्षको पदमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नगरपालिकाले विदा दिने
गण्डकी प्रदेशभर गोरखा नगरपालिका वडा ५ एक मात्र क्षेत्र हो, जहाँ उपनिर्वाचन हुदैँ छ । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा ९ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । वडाकै भए
गोरखा नगरपालिका ५ को रिक्त वडाअध्यक्ष पदका लागि आउँदो आइतबार उपनिर्वाचन हुँदैछ । एउटा पदका लागि १० जनाले उम्मेद्वारी दिएका छन् । उनीहरुमध्य अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेद्वारले उम्मेद्वारी फिर्ता
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का संयोजक डा. बाबुराम भट्टराइले गोरखाको विकासमा ठुला नेताबाट असहयोग भएको बताएका छन् । सोमवार गृह जिल्लामा पत्रकारसँग भेट गर्दै उनले बुढीगण्डकी आयोजनालाई एउटा
गोरखा नगरपालिका ५ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आइतवार दिउँसो राजनीतिक संयन्त्रसहितको सर्वपक्षीय बैठक बस्दै थियो । उपनिर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा आयोजित उक्त बैठकमा निर्वाचन आचारसंहिताबारे छलफल हुदै गर्दा एमालेका
संगठन सुदृढिकरणका लागि भन्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा संचालन गर्न लागेको सय दिने अभियानको शुभारम्भ भएको छ । बिहीवार तिनधारेस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामि माघ, फागुनदेखि काठमाडौँ केन्द्रित शक्तिशाली आन्दोलन गर्ने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्र गोरखाले बिहिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले
गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदको उपनिर्वाचनमा मनोनयन दर्ता गराएका खड्गबहादुर भुजेलले उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उनले वुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संघीयतालाई बेकार भन्नेहरुले संघीय व्यवस्थाको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्
जिल्ला प्रशासन कार्यालय गोरखाले गोरखा नगरपालिकाभित्र मदिराको प्रयोग तथा कारोबारमा रोक लगाएको छ । प्रशासनले नजिकिँदै गरेको उपनिर्वाचनलाई मध्यनजर गर्दै मदिरा प्रयोग तथा किनबेचमा रोक लगाएको हो । कार्यालय मंगलबार