| मङ्लबार, अशोज १३, २०७७

Exam fever

परीक्षामा पास गराइदिन आग्रहसहित उत्तरपुस्तिकाभरि गीतैगीत

काठमान्डौं । परीक्षा बर्ष भरी अध्ययन गरेको सीमित समयमा मूल्यांकन गरीने एक कडी हो । मेहनत साथ अध्ययन गरेका विधार्थीहरु त परीक्षालाई उत्सुकताको रुपमा लिन्छन् तर जो अध्ययन बिनानै परीक्षा हलमा पुगेका हुन्छन् उनीहरु पास हुन अनेकौं हतकण्डा अपनाउँछन् ।

यस्तै एक विधार्थीले परीक्षा हलमा सोधीएको प्रश्नपत्रको उत्तर लेख्न नआएपछि उत्तर पुस्तीकामा हिन्दी गीत लेखेर बुझाएको जुन अहिले सामाजिक संजालमा भाईरल भइ रहेको  छ । त्यस्तै  अन्त्यमा उनले उत्तरपुस्तिका जाँच्ने शिक्षकलाई पास गराईदिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्