| बिहिबार, अशोज १५, २०७७

सामुदायिक विद्यालयमा पनि निजीकै जस्तै शुल्क

विद्यालयमा आमा भेला गरी सहयोग

दरौँदी ः जिल्लाको आरुघाट गाउँपालिका ८ स्थित आरुपोखरीको धारापानी माविमा वाल कक्षा देखि ५ कक्षा सम्मका आमा भेला गरिएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई विद्यालयले पोषाक उपहार समेत दिइएको विद्यालयका प्रधानाध्यापक लालप्रसाद खनालले जानकारी दिए । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवीदत्त खनालको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्