| आइतवार, अशोज ११, २०७७

शर्मिला

प्रकाश लाई साथ दिदै शर्मिला गुरुङको नयाँ सालैजो( भिडियो सहित)

मौलिक गीत संगीतको छायामा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको नयाँ सालैजो गीत माथी है लेकमा बजारमा ल्याएका छ्न प्रकाश कोके गुरुङले । जन्मेको देशमा सोचे जस्तो नभएर प्रदेशिएको कुरा लाई यथार्थ चित्रण गरिएको यस सालैजो गीतमा स्वर चर्चित गायिका शर्मिला गुरुङ लाई साथ प्रकाश गुरुङले दिएका छन । तुलाराम बिरहीले शब्द लेखेका छन भने राजु गुरुङले संगीत भरेका छ्न । नवउदाएमान निर्देशक दिप गुरुङ को निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा प्रकाश गुरुङ र चेत कुमारी गुरुङको अभिनयको साथ साथै पश्चिमाञ्चल कल्चर ग्रुप को उत्कृष्ट नृत्य रहेको छ । प्रकाश गुरुङले आफ्नै यूट्यूब च्यानल बाट यस गीतलाई बजारमा लाएका हुन ।

प्रतिक्रिया दिनुहोस्