| आइतवार, अशोज ११, २०७७

आशय

गोरखाली गायक दामोदार अधिकारीको आशय बजारमा (भिडियो)

दरौँदी ः गोरखाका कलाकार दामोदर अधिकारीको स्वदेश गानको एल्बम बजारमा आएको छ । डाक्टर रामप्रसाद ज्ञावलीको शव्द र आफ्नै संगीत तथा स्वरले भरिएको आशय नामको गीति एल्बम राष्ट्रिय नाचघरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले बिमोचन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्