| शनिबार, माघ ५, २०८१

‘चङ्गा’ को ट्रेलर रिलिज

‘चङ्गा’ को ट्रेलर रिलिज

ठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चङ्गा’को ट्रेलर रिलिज गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी संवाद तथा दृष्यलाई बढि प्राथमिकता दिइएको ट्रेलरमा फिल्मका प्राय: कलाकार फिचरिङ छन्। एक वास्तविक कथामा आधारित रहेर निर्माण भएको फिल्मलाई किशोर भण्डारी (डिट्ठा साप)ले निर्देशन गरेका छन्।

कमेडी जनरामा तयार भएको फिल्ममा बुद्धि तमाङ, अंकित खड्का, लक्ष्मी बर्देवा रेश्मा तिमल्सिना, कमलमणि नेपाल, प्रेमवर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्