जब अर्का को बुढा ले चिजालाई कान्छु भनेपछि (भिडियो सहित)
मौलिक गीत को अर्को नाम मौषम गुरुङको शब्द र लय रहेको कान्छुमा चिजा लाई स्वरमा साथ उनै गायक सर्जक मौषम गुरुङ ले नै दिएका छ्न । मौषम हिमालीको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियो मा अहिलेकी चर्चित मोडेल रिना थापा मगर ले अभिनय गरेकी छिन । गीत संगीतको तिनै जना (चिजा मौसम र रिना) प्रखर ब्याक्तित्व को संयोजन भएको कान्छु को दृश्य निर्माणमा एकता फिल्मले सहयोग गरेको छ । हेर्दा नायिका जस्तो देखिने गायिका चिजाको यो कौरा गीत ले दर्शक श्रोता मन जित्न सफल होस हाम्रो पनि शुभकामना छ