| शनिबार, माघ ५, २०८१

यस्ता फोटो जहा जोडी विभिन्न आसनमा सम्भोग गरिरहेको मुर्तीको छेउमा उत्तेजक पोज दिंदै छिन् यी युवती,(फोटोसहित)

फोटो खिच्दा सबैले अवश्य पनि वरिपरी के के रहेका छन् र फोटो खिच्न उपयुक्त हुन्छ कि हुँदैन भन्ने कुरा त ख्याल गरेकै हुन्छन.कसैको फोटोमा झुक्किएर नदेखिनु पर्ने कुराहरु देखिएर फोटो समेत बिग्रिएको पनि छ.पर्फेक्ट क्लिकको आसमा पोज दिनु र ब्याकग्राउण्ड राम्रो छान्नुमा नै प्राय: जसो युवतीको समय यतिकै खेर गइरहेको हुन्छ.

यस ब्लगमा देखाइएको फोटोमा सबैलाई अचम्म बनाउने फोटोहरु राखिएका छन् जसमा युवतीले खुलेर कुनै पनि लाज नमानी थुप्रै आसनमा सम्भोग गरिरहेको मुर्तिसंग फोटो खिचाउदै छिन.यसलाई सामान्य मान्छेले हेर्दा त पक्कै पनि एकछिन पेट मिची मिची नै हास्छन् होला तर प्राय: जसो मन्दिरमा यस्ता आकृती भएको दृश्यहरु देख्न सकिन्छ जुन झ्याप्प कसैले ख्याल गरेका हुदैनन्.युवतीले फोटो खिचाउदा रोजेको पोज र ब्याकग्राउण्डको एक झलक हेर्नुहोस् तल:

१. यस फोटोमा युवतीले मुर्तिमा जस्तै पोज दिएकी छिन र मुर्तीमा देखाइएको युवतीले लिंग मुखमा राखेको देख्न सकिन्छ.

२. मुर्तीमा जोडी सम्भोगमा व्यस्त भइरहदा,मुर्तीको पुरुषको ढाडमा हात राख्दै अर्को पोज दिंदै युवती.

३. सम्भोगको नया आसनमा छेउमा उभिदै फोटो खिचाउनमा व्यस्त युवती.सायद चस्मा खोलेर अझै राम्रोसंग हेर्ने प्रयासमा छिन कि?

४. मुर्तीका जोडीलाइ सम्भोग गर्न सजिलो बनाउन मुर्तीको युवतीको खुट्टा समाई सहयोग गरेको पोज.

५. मुर्तीको नया सम्भोग आसन.आफ्नो पालो कुरेको त होइन? हेर्दा अनौठो देखिने पोज.

प्रतिक्रिया दिनुहोस्