| बिहिबार, अशोज ८, २०७७

मनकामनाकी १० वर्षिय बालिकालाई कोरोना संक्रमण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार शहिदलखन गाउँपालिका वडा नम्बर ३ कि १० वर्षिय बालिकालाई कोरोना पुष्टि भएको हो ।

चितवन उपचार गराएर फर्कँदा आएको गाडीका चालकलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको शहिदलखन गाउँपालिका स्वास्थ्य शाखा संयोजक बिरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्