| सोमवार, कार्तिक १०, २०७७

गण्डकी प्रदेशमा नौ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । । स्वास्थ्य निर्देशनालयले दिउसो दुई बजेको प्रेस बिज्ञाप्तीमा उल्लेख गरे अनुसार बागलुङको काठेखोला गाउँपालिकाका चार जना पुरुष र तनहुँको शुक्ला गण्डकी गाउँपालिकाका चार जना पुरुष र एक जना महिला गरी नौ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्