| बुधबार, फाल्गुन १९, २०७७

बिप्लप नेतृत्व माओवादीको बन्दका कारण बिहानैदेखि गोरखा सुनसान

बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण गोरखाको जनजिवन आज बिहानै देखि प्रभावित भएको छ ।
राज्यले झुटा मुद्धा लगाएर आफ्ना नेता कार्यकर्तालाई गिरफ्तारी गरेको बिरोधमा बन्द आयोजना गरिएको बिप्लप नेतृत्वका एक नेताले बताए । बन्दका कारण गोरखाबाट काठमाण्डौँ, पोखरा, चितवन छुट्ने लामो दुरीका सवारी साधन चलेका छैनन् ।

अन्य दिनको तुलनामा गोरखा सदरमुकाममा निजी सवारी साधन पनि चलेका छैनन् । मूख्य सडकमा सुरक्षाकर्मी परिचालन पनि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्