| शनिबार, बैशाख ८, २०८१

गोरखाका एसपीको सरुवा, शेखर खनाल गोरखाका प्रहरी प्रमुख

गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको सरुवा भएको छ ।

गोरखाका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल गोरखाको प्रहरी प्रमुखको रुपमा आउने भएका छन् ।

गोरखाका एसपी गुरुङको अपराध अनुसन्धान बिभाग सुरक्षा सेवा ब्यवस्थापन महाशाखामा सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्