| शुक्रबार, बैशाख ३, २०७८

बारपाकमा रुखबाट लडेर २३ वर्षिय युबकको मृत्यू

गोरखाको बारपाक सुलिकोट १ बारपाकमा रुखबाट लडेर एक युवकको ज्यान गएको छ । बस्तुभाउलाई घाँस काट्न बस्ती नजिकैको बनमा गएका २३ वर्षिय सुकबहादुर गुरुङको घाँस काट्दा लडेर घटनास्थलमै मृत्यू भएको स्थानीय धनबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्