| शुक्रबार, साउन १५, २०७८

रोटरी क्लव अफ गोरखाद्वारा पाँचसय थान हाइजिन किट उपाहार

कोरोनाग्रस्तहरुलाई उपाहारस्वरुप प्रदान गर्न रोटरी क्लव अफ गोरखाले पाँचसय थान हाइजिन किट जुटाएको छ ।

क्वले संकलन गरेको मध्य दुईसय थान हाइजिन किट प्रदान गरिसकेको छ ।
‘गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकालाई एकेकसय थान हाइजिन किट प्रदान गरिसक्यौँ’, क्लवका निवर्तमान अध्यक्ष काशिनाथ अम्गाईले भने, ‘अब बाँकी तीनसय थान किट अतिआवश्यक परेको ठाउँमा वितरण गर्नेछौँ ।’
केहीदिनयता गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकामा कोभिडको संख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्