| शुक्रबार, चैत्र १६, २०८०

गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार शहीदलखन गाउँपालिकामा पाँच जना, सिरानचोक गाउँपालिकामा १० जना, आरुघाटमा तीन, गोरखा अस्पतालमा छ, पालुङटारमा आठ जना संक्रमित थपिएका हुन् ।
शहीदलखन गाउँपालिकामा सोमवार एक सय ३२ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्