| शनिबार, बैशाख ८, २०८१

उत्तरी गोरखामा पैदल हिड्ने बाटो छैन, बाटोमा भर्याङ राखेर हिड्छन स्थानीय

उत्तरी गोरखा जाने पैदल बाटो समेत नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । अहिले चुमनुब्रीका स्थानीय तल्लो क्षेत्र सदरमुकाम तर्फ आउन ठाउँठाउँमा जोखिम मोलेर भ¥याङ राखेर बनाइएको बाटो प्रयोग गर्छन ।
यो भिडियोमा देखिएका खाद्यान्न बोकेर लैजाँदै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्थानीय हुन् । वर्षातपछिको बाढी पहिरोले खच्चड हिड्नेबाटो समेत नभएपछि यसरी जोखिम मोलेर भ¥याङ उक्लिँदै स्थानीयले खाद्यान्न लगायतका सामग्री ढुवानी गर्ने गरेका छन् ।


भिडियो : परिचित अधिकारीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्