| आइतवार, माघ १५, २०७९

आँबुखैरेनीमा श्रीकृष्ण जन्माष्टमीको अवसर मेला लाग्ने

आँबु खैरेनीमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर क्रेजी नेपाल ब्याण्डद्वारा श्रीकृष्ण जन्माष्टमी मेला- २०७९ आउदो भाद्र ३ गतेको दिन संचालन हुने भएको छ।
मेलामा नेपालका ख्याति प्राप्त विभिन्न म्युजिकल ब्याण्डहरुद्वारा लाइभ सांगीतिक प्रस्तुति हुने छ भने विभिन्न स्थानीय साँस्कृतिक कार्यक्रमले मेलाको थप शोभा बढाउने जानकारी आयोजक क्रेजी नेपाल ब्याण्डका रन्जित श्रेष्ठले बताउनु भएको छ। त्यस्तै मेलामा आँबुखैरेनी कला केन्द्रद्वारा विभिन्न आकर्षक नृत्यहरु पनि प्रदर्शन हुनेछ।
मेलाका आकर्षणहरु:-
*Live concert
*Cultural dance Chudka
*Crazy Nepal band
*Apollo band
*Narcosis& Thebrotherhood (Narco-Hood) band
*The dark shadows band
# Guest band :
*Genesis band from kathmandu
And local artist :
* Marshall David , TallsayD & Young Maddy )
*Aanboo Khaireni Kala Kendra

मिति :-२०७९/०५/०३ गते
समय:-दिनको ठिक १२ बजेबाट सुरु
स्थान :-आइ एम ड्राइभिङ सेन्टर ( बाल ज्योति बोर्डिङ पछाडि)