ढोका थुनेर डाक्टर कुट्नेलाई फितलो कारबाही गर्न खोजेको चिकित्सक संघको आरोप

गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले फितलो कारबाही गर्न खोजेको आरोप लगाएका छन् । नेपाल चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्की नेतृत्वको टोली गोरखामा आई यस्तो आरोप लगाएका हुन् । चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध फितलो कारबाही हुने दफाको मुद्दा दर्ता भएको कार्कीले आरोप लगाए । ‘अदालतमा दर्ता … Continue reading ढोका थुनेर डाक्टर कुट्नेलाई फितलो कारबाही गर्न खोजेको चिकित्सक संघको आरोप