डाक्टर कुटिएपछि गोरखा अस्पतालको सेवामा समस्या, एक सातामा ५४ जना रिफर
ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुुटपिट गरेपछि गोरखा अस्पतालको सेवा एक हप्ता यता प्रभावित बनेको छ । कात्तिक ६ गते तीन जना युवाहरुले ओपिडीमा चेकजाँच गरिरहेका डाक्टरमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि चिकित्सक अस्पतालमा नियमित रुपमा सहजै काममा फर्किएका छैनन् । कात्तिक ७ देखि १४ गतेसम्म गोरखा अस्पतालबाट ५४ जना बिरामी रिफर भए । … Continue reading डाक्टर कुटिएपछि गोरखा अस्पतालको सेवामा समस्या, एक सातामा ५४ जना रिफर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed