गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का लागेन, आन्तरिक आम्दानी घट्ने संकेत

गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का नलाग्दा आन्तरिक आम्दानीमा असर पर्ने भएको छ । १४ वटै ठेक्का लागेमा नगरपालिकालाई तीन करोड ५० लाखभन्दा बढि आन्तरिक आम्दानी हुने अनुमान गरिएको थियो, तर अहिलेसम्म साना तीनवटा ठेक्का मात्र स्वीकृतको चरणमा छ । यी ठेक्काबाट करिब २३ लाख राजस्व नगरपालिकालाई प्राप्त हुनेछ । पुस ९ गते नगरपालिकाले १४ वटा … Continue reading गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का लागेन, आन्तरिक आम्दानी घट्ने संकेत