गोरखा नगरपालिकाले ईविडिङ नगर्दा ठूला ठेक्कामा साँघुरो प्रतिस्पर्धा

गोरखा नगरपालिकाले ईलेक्ट्रोनिक्स विडिङ सिस्टम (इबिडिङ) नगरी ढुङ्गा गिटीको बोलपत्र आह्वान गर्दा ठूला ठेक्कामा प्रतिस्पर्धा नै भएन । गतवर्ष इविडिङमार्फत नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) को संकलन र बिक्री सम्बन्धी बोलपत्र आह्वान गरेको नगरपालिकाले यो वर्ष इविडिङको ब्यवस्था हटाएको थियो । इविडिङ भएको भए अनलाईनबाट धेरै ब्यवशायीले फर्म खरिद र दर्ता गर्न सक्थे । तर … Continue reading गोरखा नगरपालिकाले ईविडिङ नगर्दा ठूला ठेक्कामा साँघुरो प्रतिस्पर्धा