गोरखामा जनयुद्ध दिवस मनाउने विषयमा तनाब

बारपाक सुलीकोट गाउँपालिकामा अघिल्लो कार्यकाल पनि माओवादीका विष्णु भट्टको टिम विजयी भएका थिए । उनले जनयुद्धका सहिद, बेपत्ता आदिका शीर्षकमा निर्वाध बजेट विनियोजन गरेका थिए । जनयुद्ध दिवस मनाएका थिए । यसपटक बारपाक सुलीकोट लगायत सात वटा पालिकामा माओवादीको नेतृत्वले जितेको छ । ती पालिकामध्य भीमसेनथापा र गण्डकी गाउँपालिकाले यी शीर्षकमा अधिक बजेट विनियोजन गरेको … Continue reading गोरखामा जनयुद्ध दिवस मनाउने विषयमा तनाब