गोरखामा सहिदका नाममा संरचना बनाउँदै अलपत्र पार्दै
नेकपा माओवादी केन्द्र गोरखाले गोरखा नगरपालिका ८ रानीवनमा सहिद वासु स्मृतिपार्क निर्माण कार्य सुरु गरेको दसबर्षभन्दा धेरै भयो, अहिलेसम्म सम्पन्न भएको छैन । नेपाल सरकारको लाखौँको लगानीमा निर्माण भएका संरचनाहरु सम्पन्न नहुँदै क्षतिविक्षत भइसकेका छन् । उचित रेखदेख र स्याहारसम्भारको अभावमा पार्क जंगल जस्तो बनेको छ, भवनका झ्याल ढोका, वाइरिङ तोडफोड भएका छन् । संरक्षण … Continue reading गोरखामा सहिदका नाममा संरचना बनाउँदै अलपत्र पार्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed