सहिद जयसिंह चुमी मगरको सालिक अनावरण

शहिद लखन गाउँपालिकामा जयसिंह चुमी मगरको सालिक अनावरण गरिएको छ । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाई र गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले संयुक्त रुपमा सालिकको अनावरण गरेका हुन् । नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा जयसिँह चुमीको सालिक … Continue reading सहिद जयसिंह चुमी मगरको सालिक अनावरण