गोरखाको विकासमा सबै पार्टी एकाकार हुनुपर्छ : सांसद बजगाई

गोरखा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईले जिल्लाको विकासमा सबै पार्टी एक भएर लाग्नुपर्ने बताएका छन् । नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवस समारोहमा मंगलबार सम्बोधन गर्दै उनले गोरखामा विकासमा सबै एक हुनुपर्ने बताएका हुन् । अहिले गाउँ गाउँमा सुविधा … Continue reading गोरखाको विकासमा सबै पार्टी एकाकार हुनुपर्छ : सांसद बजगाई