डँढेलोले गोरखामा पनि वायु प्रदुषण बढ्यो
केही दिन यता देशका विभिन्न ठाउँमा लागेको डँढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डँढेलोकै कारण गोरखासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थ कर वनदै गएको वातावरण विभागले जनाएको छ ।केहीदिनदेखि गोरखामा घाम लागेको छैन । रातको समयमा गोरखाका धेरै जंगलमा आगलागी भएको दृश्य देखिन्छ । ‘आगलागी अहिले बढी … Continue reading डँढेलोले गोरखामा पनि वायु प्रदुषण बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed