विज्ञको सुझाव : अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ
अहिले मौसम प्रतिकुल हुने र तुवाँलो, धुवाँले ढाकिने भएपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ । पछिल्लो समय वनमा लागेको डँढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन् । जलवायु … Continue reading विज्ञको सुझाव : अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed