मेयर रानाका स्वकीय सचिवलाई पदबाट हटाउन माग
कार्यालयभित्र बारम्बार गुण्डागर्दी शैलीमा डर, धाक, धम्की देखाउने गरेको भन्दै गोरखा नगरपालिकाको नगरप्रमुखका स्वकीय सचिव अनिष अर्याल(ज्याक)लाई पदबाट हटाउन कर्मचारीहरुले माग गरेका छन् । नगरप्रमुख जस्तो गरिमामय पदमा रहेका व्यक्तिको स्वकीय सचिव जस्तो व्यक्तिले बारम्बार कार्यपालिकाको कार्यालयभित्र गुण्डागर्दी शैलीमा कर्मचारीमाथि दुव्र्यबहार गरेको भन्दै कर्मचारीहरुले उनको करार सम्झौता भंग गर्न माग गरेका हुन् । पछिल्लो पटक … Continue reading मेयर रानाका स्वकीय सचिवलाई पदबाट हटाउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed