गोरखामा गठबन्धनका मुख्य दल बीच दरार, कार्यपालिका बैठकमा सहभागी नहुने
गोरखामा सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्र बीच विवाद चुलिएको छ । माओवादी केन्द्रबाट निर्वाचित गोरखा नगरपालिकाका मेयर कृष्ण राना र कांग्रेसबाट निर्वाचित उपमेयर सपना पुनसहितका कार्यपालिका सदस्यहरु बीच तनाब सिर्जना भएको हो । मेयर रानाका स्वकीय सचिव अनिष अर्याल(ज्याक)ले नगर कार्यपालिका कार्यालयभित्र र बाहिर पनि गुण्डागर्दी गरेको भन्दै उपमेयरसहितका कार्यपालिका सदस्यहरुले बिरोध … Continue reading गोरखामा गठबन्धनका मुख्य दल बीच दरार, कार्यपालिका बैठकमा सहभागी नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed